‘अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएन’: प्रधानमन्त्री कार्की - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढाइरहेको बताएकी छिन् । जेन जेड आन्दोलनको मर्मअनुसार सरकार अघि बढिरहेको उनको भनाई छ । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ’हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। […]