Redirecting...

बागमतीका मुख्यमन्त्री राजीनामा दिन तयार - www.drishtinews.com

बागमतीका मुख्यमन्त्री राजीनामा दिन तयार - www.drishtinews.com
Source: dist

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । बिहीबारको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिएपछि मुख्यमन्त्री लामा राजीनामा दिने निर्णयमा पुगेका हुन् । देउवाले बिहीबार साँझ आफ्नै निवास बुढानिलकण्ठ बोलाएर कांग्रेस बागमती संसदीय दलको नेताबाट समेत पदमुक्त भएका मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए […]