मलेसियाबाट फर्किएर बाख्रा पालन, महिनामा ५० हजार आम्दानी - www.makalukhabar.com
Source: mkkb
रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा बसेर काम गर्दा कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि उनले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरेका हुन् ।