१२० वर्ष पुरानो चन्द्र नहर ब्युँतायो जापानले, सप्तरीका ३५ हजार किसान हुनेछन् लाभान्वित - nepalkhabar.com
Source: nkkb
नेपालको सिँचाइ इतिहासमा कोशेढुंगा मानिने सप्तरीको ऐतिहासिक 'चन्द्र नहर' ले झण्डै एक शताब्दी पछि नयाँ जीवन पाएको छ। सन् १९२७ मा निर्माण सम्पन्न भएको मुलुककै पहिलो आधुनिक सिँचाइ प्रणालीको पुन:निर्माण कार्य पूरा गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। ऐतिहासिक सम्बन्धको गौरव यो आयोजना केवल पूर्वाधार ...