रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार - www.onlinepana.com
Source: onpa
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । The post रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).