हिमपातपछि मुस्ताङका याकचौँरी बेँसी सारिए - biznessnews.com
Source: busi
मुस्ताङ- एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र