मेडिकल कउन्सिलले गर्यो विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७५.२५ प्रतिशत उत्तीर्ण - healthbani.com
Source: htlt
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बुधबार लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ७५.२५ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार आजको परीक्षाका लागि विभिन्न २८ विषयका २०४ जनाले फारम भरेका थिए । परीक्षामा सहभागी २०२ जनामध्ये १५२ जना अर्थात ७५.२५ प्रतिशत चिकित्सक उत्रिर्ण भएका हुन् । ।...