काठमाडौंमा बढ्यो चिसो - pradeskhabar.com
Source: pkbr
काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । मौसम पूर्वानमानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ । शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको