पत्रकारिता छोडेर रास्वपामा प्रवेश गरे पत्रकार राजीव खत्री - www.prasashan.com
Source: pras
काठमाडौँ । पत्रकारिता छोडेर पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गरेका छन् । सामाजिक सञ्जालमा समेत चर्चित रहेका पत्रकार खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका हुन् । केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका उनी आज औपचारिकरुपमा रास्वपाका प्रवेश गरेका छन् । खत्रीले सभापति रवि लामिछानेसँग कारागारमा दुई पटक छलफलपछि पार्टी प्रवेश गरेका हुन् । उनको पार्टी […]