प्रहरीमाथि कुटपिटको ३ महिनापछि समातिए २ आरोपित् - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले जेनजी आन्दोलनको दिन अपराध अनुसन्धान कार्यालयबाट खटिएका…