पुटिनले भने- ट्रम्पको गाजा प्रस्तावलाई समर्थन गर्न रुस तयार छ - farakdhar.com
Source: FRDH
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रुसको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् । उनका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ । ‘लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो । हाम्रो लक्ष्य रुसका राष्ट्रिय हित तथा जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो,’ पुटिनले भने । मध्यपूर्वतर्फ सङ्केत गर्दै उनले प्यालेस्टिनी मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसङ्घभित्र रुसको प्रतिबद्धता दोहोर्याए । गाजा सङ्कट समाध...