लाग्यो उँधौली, बेंसी झारिए भेडाबाख्रा - annapurnapost.com
Source: anna
गोरखा : उँधौलीको मेलो लागेपछि लेकका गोठहरू बेंसी झार्न थालिएका छन्। जिल्लाको सबैभन्दा धेरै भेडापालन गर्ने चुमनुब्री गाउँपालिका—३ का करिब २५ हजार भेडाबाख्रा बेंसी झारिएको वडासदस्य विकास गुरुङको भनाइ छ। चुमनुब्री—३ साबिक सिर्दिबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा धेरै भेडापालन गर्ने गाउँ हो। यहाँबाट दिनहुँ जगत हुँदै लावालस्कर लागेर भेडा …