क्रान्तिकारी कम्युनिस्ट पार्टीले आउँदो संसदीय चुनाव बहिस्कार गर्ने - annapurnapost.com
Source: anna
गोरखा : आउँदो फागुन २१ गते हुने भनिएको चुनाव क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बहिष्कार गर्ने भएको छ। सो पार्टीको गत मंगल र बुधबार पार्टीका महासचिव सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले गत भदौ २३ गते भएको जेनजी विद्रोह र ओली नेतृत्वको सरकारको बर्खास्तीपछि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इसारामा सुशीला कार्की नेतृत्वको स…