युरोपेली संघले गर्यो रुसको २५० अर्ब डलरबराबरको सम्पत्ति अनिश्चितकाललाई ‘फ्रिज’ - barnanmedia.com
Source: bnmm
काठमाडौं । युरोपेली संघ ९ईयू०ले युद्धका कारण युक्रेनमा भएको क्षतिको क्षतिपूर्ति गर्ने सर्त राख्दै रुसको जफत गरिएको २५० अर्ब अमेरिकी डलरबराबरको सम्पत्तिलाई अनिश्चितकालका निम्ति स्थिर ९फ्रिज० गरेको छ । अब यो सम्पत्ति यथावत् अवस्थामा रहनेछ । युरोपमा रहेको रुसी सम्पत्ति अब आवश्यक नपरेसम्मका निम्ति फ्रिज अर्थात् जफत अवस्थामा राख्न सकिनेछ । यसनिम्ति अब प्रत्येक ६ महिनामा पुनः मतदान…