Redirecting...

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान - pradeskhabar.com

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान - pradeskhabar.com
Source: pkbr

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन लम्बिएको छ। निर्धारित समयअनुसार निर्वाचन कार्यतालिका नभएपछि महाधिवेशन लम्बिने भएको हो। यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको