Redirecting...

सरकारले भारु २०० र ५०० दरका नोट खुलायो, २५ हजारसम्म ओसारपसार गर्न पाइने - www.nepalclicks.com

सरकारले भारु २०० र ५०० दरका नोट खुलायो, २५ हजारसम्म ओसारपसार गर्न पाइने - www.nepalclicks.com
Source: nplk

काठमाडौं। भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी र्दिए।