पत्रकारिताको व्यावसायिकता अझ सुदृढ बनाउने प्रतिबद्धता - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, माघ २२ गते । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।...