प्रतिनिधिसभा निर्वाचन : दलका शीर्ष नेतृत्वहरूसँग को-को महिला भिड्दैछन् ? - www.onlinekhabar.com
Source: onkh
दलहरूले यसपालि पनि विगतमा जस्तै सीमित स्थानमा मात्रै महिला उम्मेदवारहरू अघि सारेका छन् । जसलाई अघि सारेका छन् ती महिलाहरू पनि केही दलका शीर्ष नेताहरूसँग भिड्दैछन् ।