चुनावको विकल्प चुनाव - gorkhapatraonline.com
Source: gork
इतिहासकै अँध्यारो शून्यता । भव्य अन्योल अनि उथलपुथलबिच फेरि देश एक पटक चुनावको सँघारमा धकेलिएको छ । अप्रत्याशित अनि भयानक भुमरीबाट चुनावको यो बाटोले देशलाई एउटा उज्यालो निकास दिने...