Redirecting...

एमाले महाधिवेशन मतगणना : ओली १५६, पोखरेल ६७ - www.prasashan.com

एमाले महाधिवेशन मतगणना : ओली १५६, पोखरेल ६७ - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका […]