Redirecting...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर - www.drishtinews.com

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर - www.drishtinews.com
Source: dist

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धको अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएकी थिइन् । सो आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको समाचार संस्था रोयटर्सले उल्लेख […]