Redirecting...

२ दिनमा ३५ सयले बढ्दै, प्रतितोला १ लाख ९७ हजार आसपासमा पुग्यो सुन - bankingsamachar.com

२ दिनमा ३५ सयले बढ्दै, प्रतितोला १ लाख ९७ हजार आसपासमा पुग्यो सुन - bankingsamachar.com
Source: bkns

काठमाडौं – सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।