Redirecting...

वामदेवको दुःखेसो: एमालेमा प्रवेश गर्ने कोसिस गरेँ, मलाई घोक्र्याएर पठाइदिए - nepalkhabar.com

वामदेवको दुःखेसो: एमालेमा प्रवेश गर्ने कोसिस गरेँ, मलाई घोक्र्याएर पठाइदिए - nepalkhabar.com
Source: nkkb

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले अझै पनि नेकपा एमालेमा प्रवेश गर्न नपाएकामा गुनासो गरेका छन्।  हालै मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका उनले एमालेमा जान खोजेको तर उसले घाेक्रेठ्याक लगाएर फर्काइदिएको दु:खेसो गरेका हुन्।  ‘म एक्लै थोरै शक्ति भएर नसकिने रहेछ, मैले शक्तिशालि पार्टीमै प्रवेश गर्नपर्छ, अथवा शक्तिशाली पार्टी ब...