महान्यायाधिवक्ता सबिता भण्डारीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्यो निलम्बन - pradeskhabar.com
Source: pkbr
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ। भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो। उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए। सार्वजनिक पदमा