आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने - nepalkhabar.com
Source: nkkb
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक मंगलबार अपराह्न १ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधे...