नाइमा मोबिलिटी एक्स्पोमा विशेष अफरसहित प्रोटोन 'ईमास ७' को प्रदर्शनी जारी - aarthiknews.com
Source: aaab
काठमाडौं । प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भई नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यस वर्षको सुरुवातमा, मलेसियाक…