आईसीसी विश्वकप लिग-२ : नेपालद्वारा यूएईसामु २४० रनको लक्ष्य प्रस्तुत - aarthiknews.com
Source: aaab
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो। नेपालका लागि भिम …