यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता - gorkhapatraonline.com
Source: gork
काबुल, माघ २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको न...