‘पार्टी छाड्न आदेश दिने अध्यक्षको हैसियत कहाँबाट आयो?’ : झलनाथ खनाल - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिको तीव्र प्रतिवाद गरेका छन्। अध्यक्ष नेपालले ‘पार्टी छाड्न’ सार्वजनिक सुझाव दिएपछि खनालले ती भनाइलाई ‘पेटी बुर्जुवा चिन्तन’ र ‘तल्लो स्तरको