Redirecting...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - www.makalukhabar.com

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - www.makalukhabar.com
Source: mkkb

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुवँरको मृत्यु भएको […]