स्वास्थ्यमन्त्री डा.सुधा शर्मा भारत जाने - healthbani.com
Source: htlt
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा भारत भ्रमण जाने भएकी छिन् । सोमबार बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्यमन्त्री डा. शर्माको भारत भ्रमण स्वीकृती प्रदान गरेको छ । डा. शर्मा २ देखि ४ पुसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एण्ड ट्रेडिसनल मेडिसिन एण्ड हाइलेभल मिनिष्टरियल डाइलग वन इम्प्लीमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल...