Redirecting...

बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु , चालक नियन्त्रणमा - barnanmedia.com

बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु , चालक नियन्त्रणमा - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिकः मकवानपुको हेटौँडा उपमहानगरपालिका-९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका…