गृहमन्त्रीलाई भेटेर राप्रपाले माग्यो दुर्गा प्रसाईंको रिहा - www.onlinekhabar.com
Source: onkh
५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ । पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर रिहाको माग गरेको हो । कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै विनाशर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिए । उनका अनुसार नेताहरू गृहमन्त्री…