केपी ओलीको स्थानहद फुकुवा - www.sidhakura.com
Source: dhku
भदौ २३ र २४ को सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाहीबारे आयोगले ओलीसँग सोधपुछ लगायतका कार्य सम्पन्न गरिसकेकोले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।