Redirecting...

इरानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ७ जनाको मृत्यु - www.onlinekhabar.com

इरानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ७ जनाको मृत्यु - www.onlinekhabar.com
Source: onkh

काठमाडौं । बढ्दो मुद्रास्फीति र बिग्रँदै गएको आर्थिक अवस्थाको विरुद्धमा इरानमा विगत तीन वर्षयताकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ । बीबीसी अरबी सेवाका अनुसार विरोध प्रदर्शनको पाँचौं दिन बिहीबार इरानका विभिन्न शहरहरूमा कम्तीमा सात जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा, केही प्रदर्शनकारीहरूले इरानको सर्वोच्च नेताको शासनको अन्त्यको माग गरे भने अरूले राजतन्त्र फिर्ताको माग…