कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ :नेता शिवाकोटी - arthadabali.com
Source: ARDB
काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य