राष्ट्रियसभाको बैठक बस्दै, के छन् कार्यसूची ? - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान सवा ११ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ […]