Redirecting...

बर्दघाटमा सांसद विनोद चौधरीले गरे लालपुर्जा वितरण - nepalkhabar.com

बर्दघाटमा सांसद विनोद चौधरीले गरे लालपुर्जा वितरण - nepalkhabar.com
Source: nkkb

प्रतिनिधिसभा सांसद विनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका छन्। कार्यक्रममा बोल्दै सांसद चौधरीले बर्दघाट क्षेत्रका हजारौँ भूमिहीन, अव्यवस्थित र सुकुमबासी जनतालाई लालपुर्जा वितरण गर्नु आफ्नो एक प्रमुख चुनाव...