बार्साका सेन्टरब्याक मार्टिनेज पुगे साउदी प्रो लिग - nepalkhabar.com
Source: nkkb
बार्सिलोनाले टोलीका अनुभवी सेन्टर ब्याक इनिगो मार्टिनेज साउदी प्रो लिग क्लब अल नासर पुगेका छन्। सन् २०२३ मा फ्रि टान्सफरमा एथ्लेटिक क्लबबाट बार्सिलोनाबाट आएका थिए। बार्सिलोनाका लागि यो सम्झौता निकै महत्वपूर्ण छ। नयाँ दर्ता समायोजन गर्न तथा वित्तिय निष्पक्षता राख्न पनि बार्सिलोनालाई मार्टिनेजको सम्झौता महत्वपूर्ण देखिएको छ। बार्सिलोनाले सुरुवातमा एन्ड्रियास ...