भजन संस्कृति जोगाउँदै पौंदेली - gorkhapatraonline.com
Source: gork
रामकृष्ण बोहराबागलुङ, मंसिर २० गते । मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका...