Redirecting...

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते - www.ukeraa.com

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते - www.ukeraa.com
Source: uker

धरान : सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को ६ प ५२४१ नम्बरको मोटरसाइकल र को ३२ प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। दुर्घटना…