Redirecting...

महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती - nepalbahas.com

महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती - nepalbahas.com
Source: nepb

२० असोज, काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको बाढिले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधन चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ । तस्बिरः सञ्जय कुमार यादव …