स्मार्ट बटन र वास प्लस सहित सेन्सेईको नयाँ वाशिङ मेसिन सार्वजनिक - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै Sensei ब्रान्डले आफ्नो नयाँ Front Load Washing Machine (Model: SWM10FL3 | 10KG) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक CG Electronics रहेको छ । नयाँ Sensei Front Load Washing Machine मा जडान गरिएको BLDC Inverter […] The post स्मार्ट बटन र वास प्लस सहित सेन्सेईको नयाँ वाशिङ मेसिन सार्वजनिक appeared first on Makalu Khabar : makalukhabar.com.