चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ […] The post चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो appeared first on Makalu Khabar : makalukhabar.com.