Redirecting...

एक अर्ब ४७ करोड लागतको पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा, ३१ हजार नागरिक लाभान्वित हुने - aarthiknews.com

एक अर्ब ४७ करोड लागतको पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा, ३१ हजार नागरिक लाभान्वित हुने - aarthiknews.com
Source: aaab

काभ्रेपलाञ्चोक । निर्धारित समयसीमाभन्दा ३ वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका ६ हजार परिवारमा खानेपानी पुर्‍याइएको छ । योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् । विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो । निर्माणाधीन उक्त आयोजनाको भौत…