सडक ऐना हराउँदा बढ्यो दुर्घटना जोखिम - gorkhapatraonline.com
Source: gork
रमेश विश्वकर्मा गुल्मी, पुस २९ गते । सडकमा दुर्घटना न्यूनीकरणाका लागि राखिएका ऐनाहरु हराउँदा, तोडफोड हुँदा दुर्घटना जोखिम बढेको पाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मी...