यी दुई झापालीको के हो साइनो ? - www.drishtinews.com
Source: dist
रुपन्देही । भैरहवाको सिद्धार्थनगर–८ मा रहेको होटल एसियन परिसरको इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर (मिनि क्यासिनो)मा फेरि पुरानै विवादास्पद व्यक्ति हावी भएका छन् । झापा मेचीनगर–९ का समीर शर्मा, जो यसअघि कमिसन हिनामिना, शेयरधनीहरूलाई आपसमा झगडा लगाउने र नियमविपरीत लाइभ गेम सञ्चालन गरेको आरोपमा क्यासिनोबाट हटाइएका थिए । अहिले पुनः संचालकको रवाफका साथ सक्रिय देखिएका छन् । […]