Redirecting...

रास्वपाको विस्तारित बैठक सुरू - corporatekhabar.com

रास्वपाको विस्तारित बैठक सुरू - corporatekhabar.com
Source: cork

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरू भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ । The post रास्वपाको विस्तारित बैठक सुरू appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.