Redirecting...

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा - www.sidhakura.com

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा - www.sidhakura.com
Source: dhku

मुख्यमन्त्री यादवले प्रदेशसभामा मन्तव्य राखिरहदा विपक्षी दलका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए भने एमालेसहित सत्तापक्ष सांसदहरु मात्रै बैठकमा बसेका थिए । मुख्यमन्त्री यादवले एमालेसहित तीन दलका सांसदमात्रै बैठकमा रहेका अवस्थामा कुर्सीसंग विश्वासको मत नमाग्ने भन्दै राजीनामाको घोषणा गरे ।