पावरप्लेमा चितवनको खराब सुरुवात - annapurnapost.com
Source: anna
काठमाडौं : सुदूरपश्चिम रोयल्सले दिएको १७० को लक्ष्य पछ्याएको चितवनले पावरप्लेमा खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले पावरप्लेमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको हो। ओपनर डेविड मलान ६ रनमा राआउट भए। दोस्राे विकेट अर्जुन साउद १६ रनमा क्याच भए। सैफ जैब ६ रनमा क्याच भए। ६ ओभरको खेल सकिँदा रवि बोपारा २ र कुशल मल्ल ५ रनम…